Global TV Logo
लोड हुँदैछ...

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

B
Buna Ghimire
२०२६-०५-१२, ११:३२ AM
होमपेज/समाचार
प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

हर्कराज राई प्रतिनिधिसभाका सचिव पदबाट पदमुक्त भएका छन्। सभामुख डीपी अर्याल को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले राईलाई पदमुक्त गरेका हुन्।

हर्कराज राईलाई तत्कालीन सभामुख देवराज घिमिरे ले प्रतिनिधिसभाका सचिवमा नियुक्त गरेका थिए। राईको पदमुक्तिसँगै संघीय संसद् सचिवालयमा नयाँ सचिव नियुक्तिको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com