Global TV Logo
लोड हुँदैछ...

मकवानपुरमा मत गणना सुरु

B
Buna Ghimire
२०२६-०३-०६, ०७:२९ AM
होमपेज/समाचार
मकवानपुरमा मत गणना सुरु

काठमाडौँ: मकवानपुरमा मत गणना सुरु भएको छ ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत  बिहान १०ः३० बजेबाट सुरु गर्ने भनिएको मत गणना केही समय ढिला गरी थालिएको हो । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको २ वटा भवनमा मतगणना थालिएको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com