Global TV Logo
लोड हुँदैछ...

रुपन्देही २ मा रास्वपाको अग्रता

B
Buna Ghimire
२०२६-०३-०६, ०७:५६ AM
होमपेज/समाचार
रुपन्देही २ मा रास्वपाको अग्रता

नेकपा एमालेको गढ मानिने रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

पछिल्लो मतगणना  अनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले एमाले उपाध्यक्ष   विष्णु पौडेललाई फराकिलो मतान्तरले पछाडि पारेका छन्। खरेलले पौडेललाई चार गुणाभन्दा बढी मतले पछाडि पार्दै आफ्नो अग्रतालाई अघि बढाएका हुन्। खरेलले १३ हजार ८६९ मत प्राप्त गर्दा पूर्वअर्थमन्त्री समेत रहेका पौडेलको मात्र ३ हजार १३३ मत  छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com