Global TV Logo
लोड हुँदैछ...

रास्वपा महाधिवेशन : प्रतिनिधिको कार्ड वितरण जारी, बन्दसत्र दिउँसो १ बजेबाट

B
Binita Thapa
२०२६-०६-२३, ०६:०३ AM
होमपेज/समाचार
रास्वपा महाधिवेशन :  प्रतिनिधिको कार्ड वितरण जारी, बन्दसत्र दिउँसो १ बजेबाट

काठमाडौँ, असार ९ -  रास्वपाको दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने भएको छ ।  प्राविधिक कारणले हिजो बन्दसत्र सुरु हुन नसकेकोले आज हुने भएको हो । 

अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको छ भने आज दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने छ । 

बन्दसत्र सुरु गर्नका लागि एक बजेसम्मको समय लाग्ने देखिएको छ ।

त्योभन्दा अगाडिका सबै प्रक्रिया टुंग्याएर कार्यक्रम अगाडि बढाइसकेको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com