रास्वपा महाधिवेशन स्थल पुगेर गृहमन्त्री गुरुङको निरीक्षण
B
Binita Thapa२०२६-०६-२१, ०३:४५ AM

काठमाडौँ, असार ७- गृहमन्त्री सुधन गुरुङले रास्वपा महाधिवेशन स्थलको अनुगमन गरेका छन् । गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ । सो क्षेत्रको पानी निकाल्ने काम भइरहेको जनाइएको छ ।
त्यस्तैगरी उद्घाटनका दिन गाडी पार्किङ स्थल व्यवस्थापनसहित वरपरको सडकमा गाडी गुड्न रोक लगाइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



