Global TV Logo
लोड हुँदैछ...

विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा राजीनामाको माग, संसद् अवरुद्ध

B
Buna Ghimire
२०२६-०५-१३, ०७:१४ AM
होमपेज/समाचार
विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा राजीनामाको माग, संसद् अवरुद्ध

विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । 

जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् । उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com