Global TV Logo
लोड हुँदैछ...

धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना पक्राउ

B
Binita Thapa
२०२६-०८-२९, ०४:०५ AM
होमपेज/विशेष समाचार
धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना पक्राउ

 भदौ १३ - धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनीहरुबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ । 

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com