सुकुम्बासी हटाइएको ठाउँमा भेटियो ३ वटा ग्रिनेड
B
Binita Thapa२०२६-०५-१०, ०५:०७ AM

बैशाख २७ - पशुपतिनाथ मन्दिर परिसरअन्तर्गत राम मन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला परेको छ ।
स्थानीयले शंकास्पद बस्तु देखिएपछि प्रहरीमा खबर गरेका थिए । अवैध घर टहरा भत्काइएको भन्दा केही माथि जंगलमा ठाउँमा शंकास्पद बस्तु भेटिएपछि त्यहाँ सुरक्षाकर्मी परिचालन भएका थिए ।
जिल्ला प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीले त्यहाँ पुरानो ३ वटा ग्रिनेट फेला परेको बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



