तमिलनाडुमा सरकारी अस्पतालमा जन्मिने शिशुलाई सुनको औंठी उपहार
B
Binita Thapa२०२६-०९-३०, ०४:०५ AM

असोज १४ - भारतको तमिलनाडु सरकारले सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने नवजात शिशुलाई सुनको औंठी उपहार दिने योजना सुरु गरेको छ ।
योजना शुभारम्भका क्रममा तमिलनाडुका मुख्यमन्त्री सी। जोसेफ विजयले केही नवजात शिशुलाई आफ्नै हातले सुनको औंठी लगाइदिएका थिए ।
यो योजनाअन्तर्गत सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने प्रत्येक शिशुलाई २२ क्यारेट सुनको एक ग्राम तौलको औंठी उपहार दिइनेछ ।
स्रोत : ऐजेन्सी
लोकप्रिय खबर
लोड हुँदैछ...



