Global TV Logo
लोड हुँदैछ...

सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

B
Binita Thapa
२०२६-०९-१६, ०४:०९ AM
होमपेज/समाचार
सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

भदौ ३१ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने खरेलले बताए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै | Global TV Khabar