Global TV Logo
लोड हुँदैछ...

ब्रोड पिकमा हिमपहिरो, निम्सदाईसहित १० आरोही सम्पर्कविहीन

S
Sristi Thakuri
२०२६-०७-३१, ०५:५६ AM
होमपेज/विशेष समाचार
ब्रोड पिकमा हिमपहिरो, निम्सदाईसहित १० आरोही सम्पर्कविहीन

काठमाडौं , साउन १५ - पाकिस्तानको काराकोरम पर्वत श्रृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार गएको हिमपहिरोपछि नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिमपहिरोपछि टोलीसँगको स्याटेलाइट र रेडियो सम्पर्क विच्छेद भएको हो। बेपत्ता टोलीमा पाँच नेपाली शेर्पा, पाकिस्तान, अमेरिका, ओमान र चीनका आरोही रहेका छन् भने एक विदेशी सदस्यको परिचय सार्वजनिक गरिएको छैन।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com