बालेन शाहको अभिव्यक्तिपछि विवाद, विभिन्न पक्षबाट आलोचना र प्रतिक्रिया
S
Sristi Thakuri२०२६-०६-०१, ०७:३१ AM

प्रधानमन्त्री बालेन शाहले हालै व्यक्त गरेको अभिव्यक्तिपछि विभिन्न कोणबाट बहस र प्रतिक्रिया देखिएको छ।
सीमा सम्बन्धी विषयमा गरिएको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा समेत चर्चा र आलोचना भइरहेको छ।उक्त अभिव्यक्तिलाई लिएर विपक्षी राजनितिक दलहरु, कलाकार तथा सर्वसाधारणले समेत असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएका छन् । यस विषयले सार्वजनिक बहस सिर्जना गरेसँगै विभिन्न पक्षले स्पष्टिकरण वा थप प्रष्टताका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



