Global TV Logo
लोड हुँदैछ...

कांग्रेसको अनुशासन समिति बैठक आज

B
Binita Thapa
२०२६-०६-०३, ०३:११ AM
होमपेज/समाचार
कांग्रेसको अनुशासन समिति बैठक आज

 जेठ २० - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि बिहीबार बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
कांग्रेसको अनुशासन समिति बैठक आज | Global TV Khabar