Global TV Logo
लोड हुँदैछ...

‘नेपाली ब्रो’ माथि कारबाहीको माग गर्दै पूर्वगृहमन्त्री सुधन गुरुङ

B
Binita Thapa
२०२६-०६-०७, ०४:०१ AM
होमपेज/समाचार
‘नेपाली ब्रो’ माथि कारबाहीको माग गर्दै पूर्वगृहमन्त्री सुधन गुरुङ

काठमाडौँ, जेठ २४- पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

गुरुङ  प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरेर घटनाका बारेमा जानकारी लिएको थियो । मृतक भुजेल पूर्वगृहमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का वासिन्दा  थिइन् । 

तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीयकुमार कुमार थापा मगरले गए राति ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए ।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
‘नेपाली ब्रो’ माथि कारबाहीको माग गर्दै पूर्वगृहमन्त्री सुधन गुरुङ | Global TV Khabar