Global TV Logo
लोड हुँदैछ...

सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हो : गृहमन्त्री गुरुङ

B
Binita Thapa
२०२६-०६-१८, १२:२४ PM
होमपेज/विशेष समाचार
सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हो : गृहमन्त्री गुरुङ

काठमाडौं, असार ४ -  गृहमन्त्री सुधन गुरुङले अहिलेको सरकारको मुख्य दायित्व नै भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने रहेको बताएका छन् । आफ्ना मन्त्रालयका विनियोजित शिर्षकमाथिका प्रश्नको जवाफ दिने क्रममा उनले वर्तमान सरकाले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको पनी बताएका छन् । 

‘सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने यो सरकारको मुख्य दायित्व भएकाले प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखलाई मातहतका कर्मचारीको निगरानी गर्न र कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कार वा दण्ड दिने नीतिलाई कडाइका साथ निर्देशन दिएको छु,’ गृहमन्त्री गुरुङले भने ।

साथै, उनले इन्टिमेन्टेशन एन्ड फलोअप आफ्नो पहिलो प्राथमिकता रहेको जिकिर गरे ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com