Global TV Logo
लोड हुँदैछ...

गुरुङ र पुनको मन्त्री पदको शपथ सुरु

S
Sristi Thakuri
२०२६-०६-०९, ११:३० AM
होमपेज/विशेष समाचार
गुरुङ र पुनको  मन्त्री पदको शपथ सुरु

 गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पद तथा गोपनीयताको शपथ सुरु भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई शपथ खुवाउने छन् ।  

गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।दुवै मन्त्रीको यो सरकारमा दोस्रो प्रवेश हो। 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com