नेपालमा राहतबारे जयशंकरको चासो, थप सहयोग पठाउने तयारी
S
Sristi Thakuri२०२६-०८-२८, ०९:३९ AM

काठमाडौं , भदौ १२ - भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासबारे आज पनि छलफल गरेका छन्। उनले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे जानकारी लिँदै नेपाललाई भारतले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
जयशंकरका अनुसार काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था र सुरक्षाबारे नियमित जानकारी उपलब्ध गराइरहेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



