सांसद खुस्बु ओलीलाई ज्यान मार्ने र बलात्कार धम्की आएको आरोप
S
Sristi Thakuri२०२६-०६-१०, १०:०४ AM

राप्रपाकी प्रमुख सचेतक खुस्बु ओल ले संसद्मा नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाएपछि आफूलाई ज्यान मार्ने, बलात्कार गर्ने र आक्रमण गर्ने धम्की आएको बताएकी छन्।
प्रतिनिधिसभामा बोल्दै उनले सामाजिक सञ्जालमार्फत यस्ता धम्की आइरहेको दाबी गरिन्। साथै गरिबी र प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराइन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



