Global TV Logo
लोड हुँदैछ...

नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का

सुरेश पौडेल
२०२६-०२-१०, ११:२३ AM
होमपेज/समाचार
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का

नेपाल प्रहरीले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवामा परेका अधिकारीहरूमध्ये झापामा वरिष्ठ प्रहरी उपरीक्षक बसुन्धरा खड्का नियुक्त भएकी छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com