Global TV Logo
लोड हुँदैछ...

बाढी प्रभावित क्षेत्रको अवलोकनमा राष्ट्रपति पौडेल

S
Sristi Thakuri
२०२६-०९-०७, ०६:५५ AM
होमपेज/राजनीति
बाढी प्रभावित क्षेत्रको अवलोकनमा राष्ट्रपति पौडेल

काठमाडौं  ,भदौ २२ - राष्ट्रपति रामचन्द्र पौडेलले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। उनले प्रभावितको अवस्था, खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाबारे जानकारी लिएका छन्।

राष्ट्रपति पौडेलले बाढी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरको समेत निरीक्षण गरी त्यहाँको व्यवस्थापन र प्रभावितलाई उपलब्ध गराइएका सेवाबारे जानकारी लिएका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com