Global TV Logo
लोड हुँदैछ...

विपक्षीको दबाबपछि संसद्मा उपस्थित भए प्रधानमन्त्री बालेन शाह

S
Sristi Thakuri
२०२६-०५-३१, ०७:५९ AM
होमपेज/समाचार
विपक्षीको दबाबपछि संसद्मा उपस्थित भए प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा उपस्थित भई सम्बोधन सुरु गरेका छन्। लामो समयदेखि संसद्मा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै आएका थिए।यही दबाबबीच आइतबारको बैठकमा प्रधानमन्त्री शाह स्वयं उपस्थित भएका हुन्।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनी रोष्ट्रममा उभिएर सम्बोधन सुरु गरेका छन्। बैठकमा प्रधानमन्त्रीको उपस्थिति भएपछि सदनको ध्यान केन्द्रित भएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com