मुग्लिन–नारायणगढ सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह
B
Binita Thapa२०२६-०८-०३, ०३:४५ AM

साउन १८- मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी नयाँ पुलमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त सडकखण्डमा अहिले एकतर्फी मात्र सवारी सञ्चालनमा छन् ।
पहिरो झर्नेक्रम नरोकिएकाले पूरै पहिरो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याउन केही समय लाग्नेछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...


