Global TV Logo
लोड हुँदैछ...

रास्वपा सचिवालय बैठक बस्दै

B
Binita Thapa
२०२६-०९-२०, ०३:४२ AM
होमपेज/समाचार
रास्वपा सचिवालय बैठक बस्दै

असोज ४ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थली काठमाडौंमा बस्ने रास्वपाले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com