सर्यो कांग्रेसको १५औँ महाधिवेशन
B
Binita Thapa२०२६-०९-२९, ०८:११ AM

असोज १३ - नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि हुने भएको छ। यसअघि महाधिवेशन असोज १६ गतेदेखि गर्ने तय गरिएको थियो । कांग्रेसका अनुसार महाधिवेशन काठमाडौंको खुलामञ्चमा उद्घाटन हुनेछ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे जानकारी दिएका हुन् ।
यससँगै पूर्वनिर्धारित मितिभन्दा दुई दिन ढिलो गरी कांग्रेसको १५औँ महाधिवेशन सुरु हुने भएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



