Global TV Logo
लोड हुँदैछ...

खुल्यो विमानस्थल

B
Binita Thapa
२०२६-०५-११, ०३:४१ AM
होमपेज/समाचार
खुल्यो विमानस्थल

बैशाख - २८  टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा पुनस् सञ्चालनमा आएको छ । 

सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो ।  जहाजलाई ट्याक्सी वेबाट तानेर पार्किङ क्षेत्रमा लगिएसँगै विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो ।

यसअघि दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । विमानमा सवार सबै यात्रु सकुसल रहेको विमानस्थल स्रोतले जनाएको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com