Global TV Logo
लोड हुँदैछ...

जेई सङ्क्रमणबाट झापामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो, संक्रमित ११

S
Sristi Thakuri
२०२६-०८-२१, ०६:२० AM
होमपेज/विशेष समाचार
जेई सङ्क्रमणबाट झापामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो, संक्रमित ११

काठमाडौं , भदौ  ५ - बर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या  ६ पुगेको छ । 

मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको हो । यससँगै  झपामा  जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ ।  मृत्यु हुनेमा चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ ।उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन  गरिएको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com