Global TV Logo
लोड हुँदैछ...

प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने निर्णय

S
Sristi Thakuri
२०२६-०७-१४, १२:२० PM
होमपेज/विशेष समाचार
प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने निर्णय

काठमाडौं,  असार ३० – प्रतिनिधि सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई थप अध्ययन तथा दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

मंगलबारको बैठकमा कानूनमन्त्री सोविता गौतमले दुवै विधेयक समितिमा पठाउने प्रस्ताव पेश गरेकी थिइन्। सभामुखले निर्णयार्थ प्रस्तुत गरेका दुवै प्रस्ताव सदनले सर्वसम्मतिले अनुमोदन गरेको हो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com