Global TV Logo
लोड हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

B
Binita Thapa
२०२६-०९-०७, ०४:०४ AM
होमपेज/समाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

भदौ २२- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । कार्यसम्पादन समितिको शनिबारको बैठकमा १७ जना नेताहरूले आ-आफ्नो धारणा राखिसकेका छन् ।

शनिबारको बैठकमा पार्टी सभापति गगन थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितहरूसँग भेटघाट र छलफल पश्चात त्यहाँका यथार्थ वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com