Global TV Logo
लोड हुँदैछ...

थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर

B
Binita Thapa
२०२६-०५-३१, ०३:४७ AM
होमपेज/समाचार
थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर

जेठ १७ - तुलसा कलेक्सनका नाममा ठगी गर्ने तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छन् ।

अन्तर्राष्ट्रिय प्रहरी सन्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी उनलाई शनिबार काठमाडौँ ल्याइएको जिल्ला प्रहरी ललितपुरका एसपी गौतम मिश्रले बताए ।

उनीविरुद्ध जिल्ला अदालत, ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा विचाराधीन छ । उनलाई अहिले केहीबेरमा अदालतमा लगिने एसपी मिश्रले बताए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर | Global TV Khabar