इलाम २ मा सुहाङ नेम्बाङको अग्रता
B
Buna Ghimire2026-03-06, 10:00 AM


काठमाडौँ : इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले सुरूवाती अग्रता लिएका छन् । उनले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका सुदीप राईले ४४३ मत पाएका छन् । कांग्रेसका भेषराज आचार्यले २१० मत पाएका छन् ।२०८१ वैशाखमा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्बाङ निर्वाचित भएका थिए ।

लोकप्रिय खबर
लोड हुँदैछ...




