Global TV Logo
लोड हुँदैछ...
Advertisement

चितवन ३ मा सोविता गौतमको अग्रता कायमै

B
Buna Ghimire
2026-03-06, 09:28 AM
होमपेज/समाचार
Advertisement
चितवन ३ मा सोविता गौतमको अग्रता कायमै

काठमाडौँ :चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सोबिता गौतमले अग्रता लिएकी छिन् ।

१९ हजार ४५ मत गणना गर्दा सोविताले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् । उनी नेपाली कम्युनिस्ट पार्टी नेकपा की रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अगाडि छिन् । 

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com