Global TV Logo
लोड हुँदैछ...

जेनजी शहीदले न्याय कहिले पाउँछन् ? सांसद रचना खतिवडाको सरकारसँग प्रश्न

S
Sristi Thakuri
२०२६-०९-०९, १२:२६ PM
होमपेज/विशेष समाचार
जेनजी शहीदले न्याय कहिले पाउँछन् ? सांसद रचना खतिवडाको सरकारसँग प्रश्न

काठमाडौं  ,भदौ २४ - सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले शहीदहरुले कहिले न्याय पाउँछन् भन्दै सरकारसँग प्रश्न गरेकी छन ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा उनले यस्तो प्रश्न गरेकी हुन । उनले जेन–जी शहीदको स्मृतिमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र साहसँग अुन्तुष्टि समेत जनाइन । उनले जेन–जी शहिदहरुको बारेमा बोलिदिन माग गर्दा एकवर्षपछि श्रदाञ्जली आएको उल्लेख गर्दै शहीदहरुले न्याय कति वर्षमा पाउँछन् ? भन्दै प्रश्न गरिन ।

उनले जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरुका माग सम्बोधन गर्न माग गरिन ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com