Global TV Logo
लोड हुँदैछ...
Advertisement

तातोपानी नाका अस्थायी रूपमा बन्द

B
Buna Ghimire
2026-03-03, 11:14 AM
होमपेज/समाचार
Advertisement

No image available

फागुन १९ 

नेपाल–चीन सीमास्थित तातोपानी नाका अस्थायी रूपमा बन्द गरिएको छ । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै  तातोपानी नाका अस्थायी रूपमा बन्द गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले फागुन २१ गते राति १२ बजेसम्मका लागि नाका पूर्णरूपमा बन्द रहने बताएको छ । सिन्धुपाल्चोकका  सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला कमाण्ड पोष्टको निर्णयअनुसार नाका बन्द गरिएको हो ।  “निर्वाचन सम्पन्न भएलगत्तै नाका पूर्ववत रूपमा सञ्चालनमा ल्याइने छ । 

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com