Global TV Logo
लोड हुँदैछ...
Advertisement

दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

B
Buna Ghimire
2026-03-03, 11:07 AM
होमपेज/समाचार
Advertisement

No image available

फागुन १९ 

ललितपुरको पुल्चोकमा रहेको दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ  । आज दिउँसो दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको थिायो ।  दमकल र सुरक्षाकर्मीको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको  ललितपुर प्रहरीले जनाएको छ । आगलागीको कारण खुलिसकेको छैन । आगलागीबाट मानवीय क्षति नभए पनि अन्य क्षतिको विवरण आउन बाँकी छ । आगलागीका कारण केहीबेर ललितपुरको मुख्य सडकमा गाडी सञ्चालनमा समेत प्रभावित भएको थियो ।

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com