Global TV Logo
लोड हुँदैछ...

पूर्वप्रधानमन्त्रीको भावुक सम्बोधन, जनमत र बलिदानको स्मरण

B
Buna Ghimire
२०२६-०५-१२, १०:५० AM
होमपेज/समाचार
पूर्वप्रधानमन्त्रीको भावुक सम्बोधन, जनमत र बलिदानको स्मरण

जेनजी आन्दोलनपछिको असाधारण राजनीतिक परिवेशमा सम्पन्न निर्वाचनबाट निर्वाचित एक मात्र पूर्वप्रधानमन्त्रीले प्रतिनिधिसभामा पहिलो सम्बोधन गरेका छन्। उनले रुकुम पूर्वका मतदातासहित सम्पूर्ण नेपाली जनताप्रति आभार व्यक्त गर्दै निर्वाचित सबै सदस्यलाई बधाई दिएका छन्।सम्बोधनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सफलताप्रति बधाई दिँदै पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहप्रति विशेष शुभकामना व्यक्त गरे। उनले संसद भवनलाई सहिदहरूको बलिदानले बनेको प्रतीक भन्दै आन्दोलन, शहादत र ऐतिहासिक परिवर्तनको स्मरण गर्दै भावुक धारणा व्यक्त गरे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com