मकवानपुरमा मत गणना सुरु
B
Buna Ghimire२०२६-०३-०६, ०७:२९ AM

काठमाडौँ: मकवानपुरमा मत गणना सुरु भएको छ ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहान १०ः३० बजेबाट सुरु गर्ने भनिएको मत गणना केही समय ढिला गरी थालिएको हो । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको २ वटा भवनमा मतगणना थालिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



