Global TV Logo
लोड हुँदैछ...

मन्त्री बिना पनि संसदीय समिति बैठक बस्ने व्यवस्था प्रस्ताव

B
Buna Ghimire
२०२६-०५-१८, ०५:२८ AM
होमपेज/समाचार
मन्त्री बिना पनि संसदीय समिति बैठक बस्ने व्यवस्था प्रस्ताव

मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी प्रतिनिधिसभा नियमावली बनाइँदैछ ।

सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका माननीय सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । 

उक्त मस्यौदा नियमावलीको नियम १७८ मा संसदीय विषयगत समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था छ । नियम १७८ को उपनियम ४ मा भनिएको छ, ‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ । अन्य कार्यसूचीमाथिको छलफलमा आवश्यकताअनुसार मन्त्री अनिवार्य उपस्थित हुनुपर्नेछ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
मन्त्री बिना पनि संसदीय समिति बैठक बस्ने व्यवस्था प्रस्ताव | Global TV Khabar