Global TV Logo
लोड हुँदैछ...
Advertisement

मिश्रद्धारा दर्शनालाई भ्रष्टाचार नियन्त्रणमा दृढता कायम राख्न आग्रह

B
Buna Ghimire
2026-03-06, 07:10 AM
होमपेज/समाचार
Advertisement
मिश्रद्धारा दर्शनालाई भ्रष्टाचार नियन्त्रणमा दृढता कायम राख्न आग्रह

काठमाडौँ: रविन्द्र मिश्रले रञ्जु दर्शनालाई सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना दिएका छन् । 

काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएकी रास्वपाकी उम्मेदवार दर्शनालाई राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले बधाई तथा शुभकामना दिएका छन् । १५ हजार ४५५ मतसहित विजयी भएकी दर्शनालाई मिश्रले सामाजिक सञ्जाल मार्फत बधाई दिर्दै फेसबुकमा मिश्रले लेखेका छन्, ‘तपाईंलाई बधाई तथा शुभकामना दिन चाहान्छु । भ्रष्टाचार नियन्त्रण, सुशासन र रुपान्तरणप्रति तपाईंको इमान र दृढता कायम रहोस् ।’

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com