मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन विजयी
B
Buna Ghimire2026-03-06, 06:56 AM


काठमाडौँ: देशभरको मतगणना जारी रहदा नेपाली कांगे्रसका गौचन विजयी भएका हुन ।
उनले ३ हजार ३ सय ७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका इन्द्रधारा डादु विष्टलले १ हजार ८ सय ६ मत प्रात्त गरेका छन्, रास्वपाका अधितिय चन्द्र थकाली ७५ मत प्राप्त गरे । गौचनको १ हजार ५ सय १ बढी मतान्तरण छ । यहाँ कुल मतदाता ११ हजार ३ सय २७ रहेका छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि गौचननै विजयी भएका थिए । यस सँगै मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ ।

लोकप्रिय खबर
लोड हुँदैछ...




