Global TV Logo
लोड हुँदैछ...

रास्वपा महाधिवेशन स्थल पुगेर गृहमन्त्री गुरुङको निरीक्षण

B
Binita Thapa
२०२६-०६-२१, ०३:४५ AM
होमपेज/समाचार
रास्वपा महाधिवेशन स्थल पुगेर गृहमन्त्री गुरुङको निरीक्षण

काठमाडौँ, असार ७- गृहमन्त्री सुधन गुरुङले रास्वपा महाधिवेशन स्थलको अनुगमन गरेका छन् ।  गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ । सो क्षेत्रको पानी निकाल्ने काम भइरहेको जनाइएको छ । 

त्यस्तैगरी उद्घाटनका दिन गाडी पार्किङ स्थल व्यवस्थापनसहित वरपरको सडकमा गाडी गुड्न रोक लगाइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com