रास्वपा ९० क्षेत्रमा अगाडि
B
Buna Ghimire2026-03-07, 04:53 AM


प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म २७ क्षेत्रमा जित निकालेको छ । बिहान १०ः३८ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ९० निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

लोकप्रिय खबर
लोड हुँदैछ...




