विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा राजीनामाको माग, संसद् अवरुद्ध
B
Buna Ghimire२०२६-०५-१३, ०७:१४ AM

विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ ।
जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् । उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



