Global TV Logo
लोड हुँदैछ...

सेफ सन्तोष साह प्रक्राउ

B
Binita Thapa
२०२६-०६-१३, ०३:४४ AM
होमपेज/समाचार
सेफ सन्तोष साह प्रक्राउ

काठमाडौँ,  जेठ ३० - सेफ सन्तोष साह पक्राउ परेका छन् । शुक्रबार राति साह जनकपुरबाट पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई पक्राउ गरेको पुष्टि गरेको छ ।  उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com