Global TV Logo
लोड हुँदैछ...
Advertisement

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

B
Buna Ghimire
2026-03-03, 11:38 AM
होमपेज/समाचार
Advertisement
सर्लाहीमा  मतदान अधिकृतको मृत्यु

 फागुन १९

सर्लाहीमा  मतदान अधिकृतको मृत्यु भएको छ ।  बेहोस भएर ढलेका  ४२ वर्षीय रघुनाथ महतोको मृत्युु भएको हो । उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए । मंगलबार बिहान अचानक बेहोस भएका  उनलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उनी सिनियर अहेब हुन् । 

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com