२५ फागुनमा नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको शपथ
B
Buna Ghimire२०२६-०३-०३, ०९:३० AM
No image available
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ २५ फागुनमा हुने भएको छ ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार २५ फागुन दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



