Global TV Logo
लोड हुँदैछ...

६० स्थानमा रास्वपाको अग्रता

B
Buna Ghimire
२०२६-०३-०६, ०७:३८ AM
होमपेज/समाचार
 ६० स्थानमा रास्वपाको अग्रता

काठमाडौँ: प्रतिनिधिसभा निर्वाचनमा ६० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । यस्तै नेपाली कांग्रेसले ११ स्थानमा अग्रता लिएको छ। एमाले ४ र नेकपा ३ थानमा अग्रता कायम राखेका छन् । काठमाडौँ १ मा रास्वपाका उम्मेदवार र मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com