Global TV Logo
लोड हुँदैछ...
Advertisement

९ स्थानमा नेपाली कांग्रेसको अग्रता

B
Buna Ghimire
2026-03-06, 08:21 AM
होमपेज/समाचार
Advertisement
९ स्थानमा नेपाली कांग्रेसको अग्रता

काठमाडौँ: नेपाली कांग्रेसले हाल सम्म ९ स्थानमा अग्रता कायम राखेको छ । बिहिबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम अनुसार हाल सम्म ९ स्थानमा नेपाली कांग्रेसको अग्रता कायम राखेको छ ।  मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने अन्य क्षेत्र लतिपुर १, तेह्रथुम १, कपिलवस्तु ३, दैलेख १, रसुवा १, सुर्खेत १, सिन्धुपाल्चोक २, लमजुङ १ र कैलाली २ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका हुन । 

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com