Global TV Logo
लोड हुँदैछ...

बजेट प्रस्तुत भइरहँदा हर्क साम्पाङ बैठकबाट बाहिरिए

S
Sristi Thakuri
२०२६-०५-२९, ११:१८ AM
होमपेज/आर्थिक
बजेट प्रस्तुत भइरहँदा हर्क साम्पाङ बैठकबाट बाहिरिए

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठकबाट बाहिरिएका छन् ।संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गरिरहँदा साम्पाङ बीचमै उठेर बाहिरिएका हुन् । बजेट वाचन जारी रहँदै गर्दा उनी बैठक कक्ष छोडेको देखिएको थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com