संविधानविद् र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल
B
Buna Ghimire२०२६-०४-२७, १०:२३ AM

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३:०० बजेदेखि संविधानविद् र कानुनविद्सँग छलफल सुरु भएको हो ।
छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...

