सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार
स
सन्तोष बस्नेत२०२६-०२-१०, ११:२३ AM
आज सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ। छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



